Government of Nepal Logo
Government of Nepal Logo
Bagamati Province Government
Ministry of Labor, Employment and Transport

Transport Management Office Kalanki

Thulobharyang, Kathmandu

Bagamati Province Government
Ministry of Labor, Employment and Transport

Transport Management Office Kalanki

Thulobharyang, Kathmandu

Introduction

2079-01-19

2079-01-19


साविकमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभाग मातहत यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र बागमती, ठूलोभर्‍याङ्गको रुपमा रही सवारीचालक अनुमतिपत्रको नयाँ आवेदन र थप आवेदन दर्ता, सवारीचालक अनुमतिपत्रको प्रतिलिपी तथा साविक बागमती अञ्चलबाट जारी भएका सवारीचालक अनुमतिपत्रको नवीकरण लगायतका सेवा दिंदै आएकोमा नेपालको संविधान बमोजिम देश संघीय संरचना अन्तरगत रूपान्तरण भए पश्चात नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७५।०८।२० को निर्णय अनुसार तत् तत् कार्यालयमा व्यवस्था रहेको मौजुदा कर्मचारी दरबन्दी र संरचना समेत सोहि बमोजिम नै रहने गरी प्रदेश सरकारमा हस्तान्तरण भई यस कार्यालय हाल बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहत रही सेवाप्रवाह गर्दै आएको छ । 

 

मुख्य कामहरूः

  • नयाँ तथा थप वर्गको सवारीचालक अनुमतिपत्र जारी
  • सवारीचालक अनुमतिपत्रको प्रतिलिपी तथा नवीकरण सम्बन्धी सेवा
  • सवारीचालक अनुमतिपत्र प्रमाणिकरण
  • ट्रायल परीक्षा केन्द्र जाँच तथा इजाजत सम्बन्धी

Site Visited : page counter
Last Updated : 2083-01-15 13:16:14

© All Rights Reserved to Transport Management Office Kalanki