Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार
श्रम, रोजगार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था कार्यालय कलंकी

ठुलोभर्‍याङ, काठमाडौं

बागमती प्रदेश सरकार
श्रम, रोजगार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था कार्यालय कलंकी

ठुलोभर्‍याङ, काठमाडौं

अभिलेख सच्याउने सम्बन्धमा

अभिलेख सच्याउने सम्बन्धमा

 

सवारी चालक अनुमतिपत्रमा कुनै विवरण गलत भएमा अभिलेख सच्याउनका लागि के गर्नुपर्छ ?

सवारीचालक अनुमतिपत्रमा बाहकको कुनै अभिलेख वा विवरणमा केही छुट भएको वा थप गर्नुपर्ने वा गल्ती भएको भए सवारी चालक अनुमतिपत्र जारी गर्ने सम्बन्धित कार्यालयमा संवन्धित व्यक्ति आफैं उपस्थित भई त्यस्तो सच्याउनुपर्ने व्यहोराको पुष्टयाइ सहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्छ । सम्बन्धित कार्यालयले प्राप्त निवेदन हेरी अभिलेख थप गर्न वा सच्चाउन सकिनेछ ।

 


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2083-02-06 10:07:12

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय कलंकी